२९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपीएका छन् । आज कोरोना संक्रमणका कारण थप एक जनाको थिधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण निधन हुने नेपालमा जम्मा ३ हजार ४० पुगेका छन् भने हालसम्म संक्रमित सँख्या २ लाख ८० हजार २८ पुगेको छ ।





