कांग्रेसले किन डाक्यो आकस्मिक केन्द्रीय समिति बैठक रु
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक डाकेको छ ।
वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय समिति बैठक डाकेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
नेता श्रेष्ठको मंगलबार अपराह्न २स्५१ मा निधन भएको थियो ।





