१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको निधन भएको छ । आज २३ सय २८ जना संक्रमित थपीएका छन् । पछिल्लो २४ घण्टामा जम्मा १० हजार १३४ जनामा कोरोना परीक्षण गरिएकोमा उक्त संक्रमण भेटिएका छन् ।
आज कोरोना जितेर घर फर्किनेको संख्या ३०६६ जना भएका छन् ।
९१ सय ९८ जना कोरोना संक्रमणका कारण हालसम्म निधन भएको छ ।





