आर्थिक

Perfect Foods को Snowdent Chewing Gum मा सन्दिप लामिछाने

१३ असोज, काठमाडौं । Perfect Foods Pvt. Ltd. ले आफ्ना उत्कृष्ट उत्पादन Snowdent Chewing Gum को लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले Snowdent Chewing Gum को विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने छन् ।
Snowdent Chewing Gum Refreshing Mint ले भरिएको न्गm हो । यो खानाले मुखलाई refreshing बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा Snowdent In Bad Breath Out भन्ने slogan दिइएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो confident बढाउनको लागि Snowdent Chewing Gum Perfect छ भन्ने कुरा कम्पनिले जनाएको छ ।
मिन्ट तथा मौसमी (Sweet Lime) flavour मा भएको Snowdent Chewing Gum Perfect Foods लोकप्रिय व्राण्ड हो । लाखौं नेपालीहरुको लोकप्रिय व्राण्डको रुपमा Perfect Foods का Blast, Center Fillz, Snowdent, Candy Bee क्याण्डी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यि वाण्डहरु बजारमा स्थापित भईसकेका छन् ।