अन्तर्राष्ट्रिय

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

१० मंसिर, एजेन्सी । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ। युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्रले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।