अन्तर्राष्ट्रिय

भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

१२ मंसिर, एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।