१६ माघ, काठमाडौं । नेपाली काँग्रेस सुनसरीले सुनसरी क्षेत्र नम्बर ४ का क्षत्रीय सभापति एबम् कोशी गाउँपालीकाका अध्यक्ष अयुव अन्सारीमाथी भएको जनमत पार्टीका कार्यकर्ताको दुब्यवहारको निन्दा गरेको छ ।
सुनसरी जिल्ल सभापति केदार भण्डारीले त्यस्ता राहतको निहुँमा क्षेत्रीय सभापति अन्सारीमाथी दुब्यबहाार गर्ने जोकोहीमाथी अनुसंधान गरी कडा कारबाही गर्न मागसमेत गरेका छन् ।
सभापति भण्डारीले गाउँपालीका प्रमुख अन्सारीमाथी भएको घटनाको खेद ब्यक्त गर्दै गाडीमा भएको क्षतीको क्षत्रीपूर्ति भराउनसमेत माग गरेका छन् ।
बिज्ञप्ती जस्ताकोतस्तैः






