१८ फागुन, काठमाडौँ । मिति २०७८।११।१७ गते वेलुका अं.१९:०० वजेको समयमा ल.पु.महालक्ष्मी न.पा.
४ ओचुहाइट स्थितमा रहेको बिनोद कुमार श्रेष्ठले संचालन गरेको ओचु ब्याडमिण्टन
क्लवको घरमा निम्न नाम थर वतन भएका मानिसहरुले अवैध रुपमा जुवा खेलिरहेको
अवस्थामा अवैध जुवा, वरामदी नगद समेतका दशीका सामानहरु सहित फेला पारी
कानून वमोजिम खानतलासी पूर्जी र जरुरी पक्राउ पूर्जी साथ खानतलासी वरामदी
मुचुल्का समेत तयार गरी वरामदी दशीका सामानहरु सहित पक्राउ गरि थप
अनुसन्धान भईरहेको ।
पक्राउ मानिसहरुको नाम थर वतन:-
१) जिल्ला रामेछाप उमाकुण्ड गा.पा ३ घरभई ल.पु.जि. महालक्ष्मी न.पा ४
ओचो बस्ने बर्ष ५२ को युब राज बस्नेत
२) जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं. २३ धापाखेल बस्ने बर्ष ४२ को
आशिस परियार ।
३) जिल्ला ललितपुर महालक्ष्मी न।पा वडा नं. ४ ओचो बस्ने बर्ष ६३ को
बिनोद के.सी . ।
४) जिल्ला पर्सा ठोरी गा.पा ४ घर भई ल.पु. जि. महालक्ष्मी न.पा वडा नं. ४
ओचो बस्ने बर्ष ४३ को पञ्च बहादुर कालिकोटे ।
५) जिल्ला ललितपुर महालक्ष्मी न।पा वडा नं. ५ ओचो बस्ने बर्ष ३६ को दिपेश
के.सी. ।
६) जि. भोजपुर भोजपुर न.पा ११ घर भई ललितपुर जिल्ला महालक्ष्मी न.पा
वडा नं. ४ ओचो बस्ने बर्ष ४२ को सुजन उदास ।
७) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को
बिनोद कुमार श्रेष्ठ ।
८) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को
राधेश्याम श्रेष्ठ ।
९) जिल्ला मकावनपुर घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४
ओचो बस्ने बर्ष ३२ लिला बहादुर मगर
१०) जिल्ला काभ्रेपलान्चोक धुलिखेल न.पा ९ घर भई जिल्ला ललितपुर
महालक्ष्मी न.पा वडा नं. ५ ओचो बस्ने बर्ष ४७ को हेम लाल खड्गी ।
११) जिल्ला रामेछाप घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४
ओचो बस्ने बर्ष ३५ को निरोज तामाङ ।
१२) जिल्ला काभ्रेपलान्चोक भिम्लु गापा ८ घर भई जिल्ला ललितपुर महालक्ष्मी
न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३९ को राजकुमार रिजाल ।
१३) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ८ बस्ने बर्ष ४० को हरी बहादुर
खड्का ।
१४) जिल्ला संखुवासभा घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४
ओचो बस्ने बर्ष ३२ को साजन राई ।
१५) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को
बिन्देश खड्का ।
१६) जिल्ला रामेछाप घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४
ओचो बस्ने बर्ष ३३ को बिक्रम कुमार बस्नेत
१७) जिल्ला सिन्धुपाल्चोक घरभई जिल्ला ललितपुर ल.पु।म.न.पा वडा नं. २४
बस्ने बर्ष ३६ को कुल बहादुर तामाङ
१८) जिल्ला रौतहट घर भई जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं. १७ ग्वार्को
बस्ने बर्ष ३९ को शत्रुधन खाँ ।
१९) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. २ बस्ने बर्ष ५३ को खडानन्द
तिमिल्सिना ।
२०) जिल्ला सिन्धुपाल्चोक घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं.
९ लुभु बस्ने बर्ष ३१ को बिरु बोहरा
२१) जिल्ला सिन्धुली घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. १ बस्ने
बर्ष ४८ को केदार नेपाल ।
२२) जिल्ला ललितपुर गोदावरी न.पा वडा नं. ११ बस्ने बर्ष ३० को सागर
महर्जन ।
२३) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ईमाडोल बस्ने बर्ष २७ को
आशुतोष के.सी. ।
२४) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ईमाडोल बस्ने बर्ष ३० को
दिनेश खत्री ।
२५) जिल्ला मोरङ घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. १ बस्ने
बर्ष ५२ को मनोज कुमार दाहाल
वरामद दशीका सामानहरुस्:-
१) नगद रु ४,२९,५९०/-
२) तास-३० बुक ( १५६० पत्ती )





