अन्तर्राष्ट्रिय

चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा


१० चैत, काबुल । चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल पुगेका छन।”चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ,” तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा उल्लेख गरेका छन् ।