राजनीति

गगनको घरमा प्रहरी परिचालन काण्डपछि देउवाले तस्विर खिचाउन लगाएको काण्ड सार्बजनिक

६ पौस, काठमाण्डौं । नेपाली काँग्रेसको संसदीय दलको निर्बाचनमा शसंकीत साँसदहरुलाई संसदीय दलका उम्मेद्वार शेरबहादुर देउवालाई मतदान गरेको तस्विर खिच्न लगथाएको भन्दै अर्का उम्मेद्वार गगन कुमार थापाले बिरोध जनाएका छन् ।
प्रधानमन्त्री पत्नी डा आरजु देउवा र गृहमन्त्री पत्नि मञ्जु खाणको निगरानीमा अबिश्वास भएका साँसदलाई तस्विर खिचेर बुभाउन भनेपनि बिश्वामसका लागि उनीहरुले तस्विर खिचेको समाचार भाईरल भएको छ ।
गगन थापा बसेको होटलमा प्रहरी परिचालन गरि सत्ताको दुरुपयोग गरेको आरोप लागिरहेका बेला संसदीय दलका नेता देउवा पक्षले सत्ताको दुरुपयोग गर्दै तस्विर खिचेको काण्ड सार्बजनिक गरिएको छ ।