१२ असार, काठमाडौं । रास्वपाको अबरोधका कारण आजको संसद बैठक अबरुद्ध भएको छ ।
जील्ला निर्बाचन कार्यालय खारेज गर्ने कार्य रास्वपाले असहमती जनाउँदै संसद अबरुद्ध गरेपछि १५ मिनटका लागि बैठक रोकिएको हो ।