२० साउन, झापा । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य विशाल भट्टराईले स्थानीय तहमा निर्वाचित झापाका एमाले जनप्रतिनिधिहरुसँग अन्तरक्रिया,सुझाव संकलन र निर्देशन गर्ने काम भएको बताएका छन् ।
झापामा स्थानीय जनप्रतिनिधिहरुसँगको छलफलमा पुर्व प्रमुख सचेतक समेत रहेका भट्टराईले एमालेको तर्फबाट जनताको पक्षमा गरिने कामको परिणाम देखिने जनप्रतिनिधिहरुको काम र क्रियाकलापबाट भएको बताएका छन् ।
तसर्थ जनताको पक्षमा दिलोज्यानले काम गर्ने निष्कर्षसहित केहि महत्त्वपूर्ण कार्ययोजना बनाइएको उनले बताए ।





