राजनीति

सीआईबीले लियो ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईसँग  बयान

४ भदौ, काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  ले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्धय  माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग  बयान लिएको छ ।

 पूर्वप्रधानमन्त्रीद्धय   एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल समाजवादी पाटीका अध्यक्ष बाबुराम भट्टराईसँग पनि गए राति  ललिता निवास जग्गा प्रकरणमा  बयान कागजी गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिएका छन्।

यस अघि सीआईबीले  नेपाल र भट्टराईसँग  बयान नलिइ सरकारी वकिल कार्यालयमा सीआईबीले छानबिन अनुसन्त्रधान प्रतिबेदन बुझाउने तयारी गरेको थियो ।

चौतर्फि आलोचना भएपछि सीआर्ईबीले सर्वोच्च अदालतले दिएको आदेश पालना नगर्दा अवहेलनाको मुद्दा लाग्न सक्ने  भन्दै पूर्वप्रधानमन्त्रीद्धयको पनि बयान लिएका छन् ।