राजनीति

काठमाडौंका मेयर बालेन शाहले चेतावनी दिँदै भनेः सिंहदरवारमा आगो लगाइदिन्छु

१६ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले सिंहदरवारमा आगो लगाइदिन्छु भनेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उक्त कुरा बताएका हुन् ।

उनको स्टाटस्ः

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।