अन्तर्राष्ट्रिय

मोरक्कोमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुग्यो

२३ भदौ, काठमाडौँ । मोरक्कोेमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ ।

शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६।८ म्याग्निच्युडको भूकम्प मोरक्कोमा शक्तिशाली गएको थियो । भूकम्पमा उत्तरी मोरक्कोको फेस सहरका बासिन्दाहरु मानिस घर छोडेर सडकमा निस्किएका छन् ।