२७ भाद्र, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गते दिउँसो १ः०० बजे बस्ने बस्ने गरि सरेको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बैठक सरेको जानकारी दिएका छन् ।






