समाचार

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव पारित, बैठक स्थगित

८ जेठ, काठमाडौँ । मंगलबार बसेको प्रतिनीधी सभा बैठकमा कांग्रेसले नाराबाजी बिच सभामुख देवराज घिमिरले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यबाद ज्ञापन गर्दै बैठक आज पनि सरेको छ ।

आजको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ भने राजनीतिक दलसम्बन्धी ऐन फिर्ता र उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलन सम्बन्धी अध्यादेश संसद्मा पेश गरेका छन् ।