राजनीति

एकजुट भएर बजेटको प्रतिरक्षा गर्न सांसदहरुलाई प्रधानमन्त्री दाहालको निर्देशन

१८ जेठ, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सांसदहरुलाई एकजुट भएर बजेटको प्रतिरक्षा गर्न निर्देशन दिएका छन् ।
शुक्रबार बसेको सांसदिय दलको बैठकमा प्रधानमन्त्री समेत रहेकाद अध्यक्ष दाहालले उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रिग रहेर बजेटको प्रगिरक्षा गर्न निर्देशन दिएका हुने् ।
”यसपालि बजेटलाई समाजवादतिर उन्मुख गराइयो । अर्थतन्त्र राजनीतिक स्थितिअनुसार बजेट सन्तुलित नै छ। धेरै मेहनत गरेर संसद्को अवरोधको व्यवस्थापन गर्‍यौँ । एकढिक्का भएर बजेटको डिफेन्स गरौँ ।” उनले बताए