राजनीति

अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्प कमल दाहालबिच भेटवाता

२० जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्प कमल दाहालबिच भेटवार्ता भएको छ ।
आर्थिक वर्ष २०८१/८२ बजेट र अहिले चलिरहेको राजनैतिक अवस्था बिषयमा छलफल भएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् । उनले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए । आजको भेट पनि यही विषयमा केन्द्रित भएको स्रोतको दाबी छ ।