६ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ ।
पछिल्लो समसामयिक राजनीति घटना बारे छलफल भईरहेको स्रोतले जनाएको छ ।