२७ असार, काठमाडौँ । कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकार पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश धनिश्वर पौडेलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो ।
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।





