२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा शनिबार राखी ग्रहण गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदी-बहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक संजालमा यस्तो लेखेका छन्ः




