२४ असोज, काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक शनिबार पनि बस्ने भएके छ ।
आज बसेको बैठकमा छलफल नसकिएपछि बिहीबर शुरु भएको पदाधिकारी बैठक शनिबारका लागि पुनः तय गरिएको हो ।
जेएनजीस् आन्दोलनका कारण अँएपछि पछिल्लो राजनीतिक परिस्ीिथतिमा काँग्रेसले खेल्नुपर्ने महत्वपूर्ण भूमिकालाई मध्यनजर गर्दै पदाधिकारी तथा पूर्व पदाधिकारीको छलफल तीबै गतिमा अगाडी बढेको छ ।
काँग्रेसको केन्द्रीय समितिको बैठक यही २६ गते केन्द्रीय कार्यालयमा बस्ने पार्टीले जनाईसकेको छ ।
केन्द्रीय समितिकासमेत एजेण्डा पदाधिकारी तथा लपूर्व पदाधिकारी बैठकले गर्ने नेताहरुले जानकारी दिएका छन् ।





