३ कात्तिक, काठमाडौँ । पुर्व उर्जामन्त्री दिपक खड्काले आफु भदौ २४ गतेको जेएनजी आन्दोलनका दिन आफ्नै घरमा रहेको खुलाएक छन् ।
उनले आज आफ्नै जलेको घरमा पत्रकार सम्मेलन गर्दै आफु सरकारको बारेमा टिकाटिप्पणी नगर्ने भन्दै आफु परिवारसहित बिरामी भएर भारत गएकोसमेत खुलाएक छन् ।
गृहमन्त्री ओम प्रकाश अर्यालले दिपक खड्का अमेरिका भागेको बताएका बेला पत्रकार सममेलन नै गरेर खड्काले आफु सरकारसँग भने नडराउने पनि भनेका छन् ।
उनले सरकारको बारेमा नडराएपनि फेस गर्ने दृढता भने ब्यक्त गरेका छन् ।
नेपाली कााग्रेसबाट मन्त्री बनेका खड्काको घरमा भदौं २४ गते तोडफोड र आगडनी भएको थियो ।
उनले आफुलाई सेनाले सरक्षीत स्थानमा राखेको दाबीसमेत गरेका छन् । गृहमन्त्री ओम प्रकाश अर्याल खडुकाको पत्रकार सम्मेलनसंगै गलत पुष्टी भएका छन् ।





