राजनीति

रक्षा बमले आफू संयोजक बनेर गठन गरिन जेएनजी समूह

१४ कात्तिक, काठमाडौँ । रक्षा बमले जेएनजी समूह गठन गरेकी छन् । जेएनजीहरुको समूह भद्रगोल भइरहेका बेला बमले आज झण्डै तीन दर्जन जेएनजीहरु राखेर समूह बनाएकी छन् । 

आज एक विज्ञप्ति जारी गर्दै उनले जेएनजी समूह गठन गरेकी हुन् ।