तस्विरहरु

ट्राफिक प्रहरी भत्काउन महानगरको डोजर पुग्यो थापाथली (तस्बिरहरू)

१६ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालीकाको ट्राफिक प्रहरी बिट भत्काउनका लागि महानगरपालिकाको प्रहरी टोली त्यतातिर लागेको छ । 

यस अघि नै अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन सूचना जारी गरेको माहानगरपालीका आज ट्राफिक प्रहरी बिट भत्काउन त्यतातिर गएको छ ।