४ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिवारका लागि सरेको छ। गत शनि बारका लागि तय गरिएको बैठक नियमित महाधिवेशन, विशेष महाधिवेशन तथा एक वर्ष सार्ने समूहहरुबीच कुरा मिल्न नसकेपछि आगामी शनि बारका लागि सरेको हो ।
आजका लागि एक पटक सारिएको भए पनि कुरा नमिलेपछि पुनः सारिएको हो ।






