खेलकुद

एनपिएलको २१औँ अर्धशतक सुदूरपश्चिमका इशान पाण्डेको नाममा

१३ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २१ पुगेको छ ।

सुदूरपश्चिमम रोयल्सका यशान पाण्डेले जनकपुर बोल्ट्सँगको खेलमा एनपीएलको २१ औँ अर्धशतक हानेका हुन् ।
पाण्डे ३५ बलमा अर्धशतक पुराएर ५६ रन बनाएर आउट भएका छन् ।


यस अघि जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले २० औँ अर्धशतक हानेका थिए ।