१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्।
प्रत्यासी डा। तोशिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापतिमा निर्वाचित भएकी हुन्।
गौतमले ७३६ मत पाउँदा कार्कीले ५५२ मत पाएकी थिइन्।
पदाधिकारीका लागि दोस्रो चरणमा मतदान भएको थियो।




