२६ मंसिर, काठममाडौं । प्रभु बैंकका प्रमखु कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई थप ३ दिन हिराशतमा रखेर अनुसन्धान गर्ने अदालतले अनुमति दिएको छ ।
शेरचन सहित डिसीईओ मणिराम पोख्रेल, सिसिओ रिवाज श्रेष्ठ र रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई ५ दिन म्याद थप गरिएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले बताएका छन् ।





