८ पुस, काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नतिभएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा हुनुभएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।





