समाचार

एमालेको नयाँ नेतृत्वको पहिलो सचिवालय बैठक भोलि

१२ पुस, काठमाडौं । नेकपा एमालेले भोलि बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ। एघारौं महाधिवेशनपछि नयाँ नेतृत्वको यो पहिलो बैठक हो।

बैठकमा देशभरबाट प्राप्त समानुपातिक उम्मेदवारहरूको नाम र बन्दसूची तयार गर्ने विषयमा छलफल हुने बताइएको छ।