२२ पौष, काठमाडौँ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन्।
सुनसरी क्षेत्र नम्बर १ मा यस अघि अशोक राईले निर्वाचन जितेको क्षेत्र हो।
उनले आज सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन् । म सुनसरी क्षेत्र नं. ! बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !






