२ माघ, काठमाडौं । निर्बाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको छ ।
आज बसेको निर्बाचन आयोगको बैठकले गगन थापाको बिशेष महाधिवेशनलाई बैधता दिँदै रुख र चारतारा दिने निर्णय गरेको हो ।
आज नै नेपाली काँग्रेस संस्थापन पक्ष गगन थापाको बिरुद्धमा निबाृचन आयोगमा बिरोधका लासिग गएको थियो ।
बिशेष महाधिवेसनले २७ र २८ गते पौसमा गगन थापा सभापतिसहित सिंगो कार्यसमिति चयन गरेको थियो ।






