६ माघ, काठमाडौं । शिक्षामन्त्री महाविर पुनःले राजीनामा दिएका छन् । उनले निर्बाचन लड्नका लागि राजीनामा दिएको बताईएको छ ।
फाुग २१ गतेको पतिनिधि सभा निर्बाचनका लागि मन्त्रीहरले राजीनामा दिने क्रममा शिक्षामन्त्री पुनः पछिल्लो मन्त्री भएका छन्।
निर्बाचनमा कहाँबाट लड्ने वा कुन पार्टीबाट लड्ने वा नलड्ने त्यो भने खुलाईएको छैन।
सर्बसाधारणहरुले यस्ता हर्कतले प्रधानमन्त्री शुसीला कार्कीले पनि राजीनामा दिने हो कि भन्ने आशंका गरेका छन् ।





