समाचार

देउवा पक्षीय काँग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार

८ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ माघ ९ गते शुक्रबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
पार्टीको बैठक बीपीस्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

सभापयित शेरबहादुर देउवा पक्षीय बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुकोे उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेका छन् ।