१ चैत, काठाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)ले नयाँ सरकार बन्न अझै १० दिन लाग्ने बताएको छ ।
केन्द्रिय कार्यालय वनस्थली रास्वपाका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । साथै सानुपातिक सांसद चयन आज गर्न रास्वपाको भर्चुअल बैठक बस्दै छ ।