समाचार

कांग्रेस बैठक सुरु, महत्वपुमर्ण निर्णय हुने संकेत

१ चैत, काठमाडौं । सानुपातिक सांसदको नाम टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्य संपादन समितिको मबैठक सुरु भएको छ ।

केन्दीय कार्यालय सानेपामा सुरु बैठकमा सानुपातिक बन्दसूचिमा रहेका उम्मेद्वार छनौट गर्ने निर्णय लगायत महत्वपुमर्ण निर्णय हुने अनुमान लगाईएको छ ।