२२ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मीक मन्त्रीपरिषदको बैठक बोलाएका छन् । बैठक केहिबेरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्दै छ । आजको बैठकमा केही महत्वपुर्ण निर्णय हुनसक्ने श्रोतले बताएको छ ।