समाचार

महत्वपुर्ण निर्णय लिन सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

२२ चैत, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

बैठकबाट विभिन्न महत्वपुर्ण निर्णय गरिनेछ ।