समाचार

एमालेकी लिला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै

२२ चैत, काठमाडौं । नेकपा एमालेकी लिला भण्डारी राष्ट्रिय सभापाको उपाध्यक्ष बन्ने पक्का भएको छ ।दलहरुको सहमतीमा भण्डारी सर्वसम्मत चयन हुनेछिन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगाएत दलहरुको सहमतीमा भण्डारीले केहीबेरमा मनोनयन दर्ता गर्दैछिन् । रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्षका लागि आज मनोनयन हुँदैछ ।