आर्थिक

काठमाडौंबाट पक्राउ परे शेखर गोल्छा

१० बैशाख, काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।