राजनीति

सभापति थापा र कांग्रेस संसदीय दलका नेता आङदेम्बेबीच भेटवार्ता

१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बे र पार्टी सभापति गगन कुमार थापाबिच भेटवार्ता भएको छ।

सभापति थापासँगको भेटमा समसामयिक विषयमा छलफल भएको आङदेम्बेले जानकारी दिए।

आङदेम्बेले सोमबार मात्रै सर्वसम्मत रुपमा कांग्रेस संसदीय दलको नेता चयन भएका हुन् ।