२८ बैशाख, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान साढे १० बजे बैठक बस्नेछ ।
मन्त्रिपरिषद् बैठकका एजेन्डा खुलाइएको छैन।