३० बैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन आज प्रतिनिधि सभा बैठकमा नजाने भएका छन् ।
प्रधानमन्त्रीले मन्त्रीपरिषद्को बैठक डाकेका छन् ।