आर्थिक

कांग्रेस एक नभए देशको भविष्य अन्धकार हुन्छ : डा. कोइराला

९ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले कांग्रेस एक नभए देशको भविष्य नै अन्धकार हुने दाबी गरेका छन।

पूर्वसभापति शेरबहादुर देउवा समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सर्वोच्चको अदालतको कारणले कांग्रेस विभाजित अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

डा कोइरालालेपार्टी एकताबद्ध बताउनुपर्नेमा समेत जोड दिएका छन् ।

उनले पार्टी एकताका लागि हृदय ठूलो राख्नुपर्ने बताए । उनले कांग्रेस एकताबद्ध नभए देशको भविष्य नै अन्धकार हुने बताए।

उनले पार्टी एकता गर्नका लागि आफूलाई केही नचाहिने सकेत बताएका छन।