राजनीति

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्बोच्च अदालतको आदेश

११ जेठ, काठमडौं । सर्बोच्च अदालतले नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।

आज सर्बोच्च अदालतका न्यायधीशद्वय नित्यानन्द पाण्डे र हेश र्शा पौडेलकाने इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न आन्तरीम आदेश दिएको हो ।
देउवा दम्पतीलाइ सम्पती शुद्धिकरणमा मुद्धा दायर भई इन्टरपोलमासेत पक्राउकबा लागि प्रहरीले अनुरोध गरेको छ ।