२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज दिउँसो विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको हो ।
नेता महतले सामाजिक सञ्जालमार्फत भेटवार्ताको तस्वीर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।





