Author: Pradeep

Pradeep
काबुलको मस्जिदमा बम विष्फोट, प्रमुख धर्मगुरुसहित बीसजनाको मृत्यु
  suryakhabar  18 August, 2022

स्मार्टच्वाइस टेक्नोलोजिज र आइ सी एफ सी फाईनान्स बीच सम्झौता

२ भदौ, काठमाडौँ । आइ सी एफ सी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई

  suryakhabar  17 August, 2022

सन्राइज बैंकले ल्यायो भदौ महिनामा महिलाका लागि विशेष योजना

१ भदौ, काठमाडौं । सन्राइज बैंकले महिलाहरुका लागि भदौ महिना विशेष योजना ल्याएको छ । तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने

  suryakhabar  17 August, 2022

इन्धनको मूल्य वृद्धिका कारण बंगलादेशमा तत्काल आर्थिक संकटको सम्भावना नरहेको…

१ भदौ, ढाका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बंगलादेश श्रीलङ्काजस्तो आर्थिक संकटको जोखिममा नरहेको बताएको छ । अन्तर्राष्ट्रिय मुद्रा

  suryakhabar  17 August, 2022

प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी

१ भदौ, बागमती । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दुई अध्यादेश जारी गरेका छन् ।

  suryakhabar  17 August, 2022

एकसय एकतीस अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि

१ भदौ, काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णयअनुसार आज एकसय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि

  suryakhabar  17 August, 2022

नेपाल इयुको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

१ भदौ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपेली सङ्घ (इयु)

  suryakhabar  17 August, 2022

पासोमा परेको चितुवा उद्धारका क्रममा म¥यो

१ भदौ, बैतडी । दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले

  suryakhabar  17 August, 2022

न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा उच्च नैतिकता आवश्यक छ :…

१ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा ऐन, नियम, कानुन र अदालतको सङ्ख्या पर्याप्त भएर मात्र जनताले शीघ्र न्याय

  suryakhabar  17 August, 2022

बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ : मुख्यमन्त्री पाण्डे

१ भदौ, बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनमा अब विद्युतीय प्रणालीबाट भाडा भुक्तानी गर्ने