Author: Pradeep

Pradeep
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
  suryakhabar  18 April, 2018

अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला

भक्तपुर । अक्षय तृतीयाका दिन आज बिहानैदेखि मेला भर्न भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ

  suryakhabar  18 April, 2018

पुरातात्विक सम्पदाको तस्वीर संकलन गरिने

काठमाडौँ । विश्व सम्पदा दिवसका अवसरमा विभिन्न सञ्चार माध्यमका फोटो पत्रकारले हनुमाढोकादेखि स्वयम्भूनाथसम्मका सम्पदाको तस्वीर संकलन गरेका छन् । विश्व

  suryakhabar  18 April, 2018

मल उद्योग स्थापना

बेनी, म्याग्दी । रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ । अस्टे«लियमा प्रयोग

  suryakhabar  18 April, 2018

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

तेह्रथुम । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे÷नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा

  suryakhabar  18 April, 2018

तीन हजार तीन सय लघुउद्यमी तयार

तेह्रथुम । आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत तीन हजार ३४८ लघुउद्यमी तयार भएका छन् ।

  suryakhabar  18 April, 2018

व्यावसायिक शिक्षामा जोड

काठमाडौँ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमलाई संघीय संरचनामा उच्च प्राथमिकता दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । केन्द्रीय, प्रान्तीय

  suryakhabar  18 April, 2018

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ ।

  suryakhabar  18 April, 2018

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्धः मुख्यमन्त्री भट्ट

कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्

  suryakhabar  30 March, 2018

सांसदद्वारा प्रजातन्त्र र शहीद दिवस बिदा कटौतीको विरोध

काठमाडौँ । प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल